पोखराको मेलामा रोटेपिङबाट खसेकी लिम्बुको उपचारको क्रममा मृत्यु
पाेखरा | पुस ६, २०७९
तस्बिर फाइल
पोखराः पोखरा–९ नयाँ बजार प्रर्दशनी केन्द्रमा सञ्चालन भएको २२ औं समृद्ध स्टील्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा रोटेपिङबाट खसेर गम्भीर घाइते भएकी २२ वर्षीय अस्मिता लिम्बुको मृत्यु भएको छ ।
गण्डकी मेडिकल कलेजमा उपचाररत लिम्बुको आज (बुधबार) १२ः१० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।
समृद्ध स्टील्स राष्ट्रिय औधोगिक मेलामा अवलोकनका लागि गएका लिम्बुसहित तीन युवती रोटेपिङको डम्बा अनियन्त्रित हुँदा खसेको थिए ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

